Follow us: Youtube Android App
Timro Khushiko Lagi Sadhai Sadhai Run Pani
९ मंसिर २०७१

बोल :    तिम्रो खुशीको लागि, म संधै संधै..........
शब्द :    गायत्री थापा
संगीत :  राज कुमार "बगर"
स्वर :     नरेन्द्र प्यासी 
एल्बम :  माया


(तिम्रो खुशीको लागि)२, (संधै संधै रुन पनि राजी छु म)२  
(मलाई काँडा ठान्छौ भने, माया झुठो मान्छौ भने)२ 
(टाढा टाढा हुन् पनि राजी छु म)२, तिम्रो खुशीको लागि....... 

(प्राप्ति होइन भन्छन माया, चोखो माया गरी रहन्छु)२ 
(आफ्नो बनाऊ या पराई, जे चाहन्छौ त्यहि बन्छु)२ 
तिम्रो खुशीको लागि....... 

(तिमीलाई खुशी देखन पाऊ, चाहिदैन केहि अरु)२ 
(तिम्रै लागि जन्मेको हुँ, लाग्छ तिम्रै लागि मरु)२ 
तिम्रो खुशीको लागि....... 

►►►►►►►►►►►►►►►