Follow us: Youtube Android App
Somersby Nepal
Sapana Bhulai Sara, Aanshu Piyer Jauu....
२८ जेठ २०७३


बोल :    सपना भुलाई सारा, आँशु पिएर जाऊ
शब्द :    शिव अधिकारी
संगीत :   नाती काजी
स्वर :     योगेश बैद्य
एल्बम : 


सपना भुलाए सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै,  तस्बिर लिएर जाऊ
सपना भुलाए सारा .......
 
(जनम् जनम नखुल्ने, आँखा दिएर जाऊ)- २
एक सुर बासुरिको, बिन्ति सुनेर जाऊ
सपना भुलाए सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै,  तस्बिर लिएर जाऊ
सपना भुलाए सारा .......
 
(छन् प्रेमका निशाना, दिलमा मिटाई जाऊ)-२
एक लासको चित्तामा, बत्ति निभाई जाऊँ
सपना भुलाए सारा, आँशु पिएर जाऊ
मन्दिरमा छ तिम्रै,  तस्बिर लिएर जाऊ
सपना .......
►►►►►►►►►►►►►►►►►