Follow us: Youtube Android App
Somersby Nepal
कृषि र पर्यटन

[ Jun 23, 2017 ] होटल बढे, तर पर्यटक बढेनन्

काठमाडौं । सरकारले सन् २०२० देखि देशमा वाषिर्क २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । तर, यसका लागि अत्यावश्यक भौतिक पूर्वाधार निर्माणले भने गति लिन सकेको छैन, जसले गर्दा २० लाख पर्यटक भित्र्याउने लक्ष पूरा हुन समस्या छ ।

[ Jun 19, 2017 ] दार्जिलिङमा सात हजार पर्यटकले बुकिङ रद्द गराए,होटलहरु खाली

कोलकाता  ।  केही दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटक स्वात्तै घटेका छन्। होटल व्यवसायीहरुले आन्दोलनका कारण पर्यटक नै नआएका र अर्का तर्फ यसअघि होटल बुकिङ गरेर बसेका पर्यटक पनि भ्रमण छोटाएर भागेका बताएका छन् ।

[ Jun 16, 2017 ] वायु सेवा निगमले नयाँ जहाज खरिदका लागि पहिलो किस्ता बुझायो

नेपाल वायु सेवा निगमले नयाँ जहाज खरिद गर्नका लागि पहिलो किस्ता वापत आठ अर्ब रुपैंया भुक्तान गरेको छ । निगमले वाइड बडी ए ३३० जहाज खरिद गर्नका लागि अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेशनलाई पहिलो किस्ताको रकम शुक्रबार बुझाएको हो ।

[ Jun 15, 2017 ] नेपाल आउने पर्यटकः चिनियाँ बढ्दै, भारतीय घट्दै

काठमाडौं । विगतका वर्षहरुमा सवैभन्दा धेरै पर्यटक आउने भनेर चिनिएको भारतको भन्दा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको दर बढ्दो क्रममा गएको छ । पछिल्ला वर्षहरुमा भारतीय पर्यटक आगमन दर घट्दै गएको छ भने चिनियाँ पर्यटक दर…

[ Jun 15, 2017 ] मानसरोवर जाने यात्रुले सुर्खेत र नेपालगञ्जका होटल भरिभराउ

नेपालगञ्ज । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मानसरोवर तथा कैलाश जाने तीर्थ यात्री बढेपछि सुर्खेत र नेपागन्जका होटलहरु भरिभराउ भएका छन् । तीर्थयात्रुको चाप बढेपछि होटलहरुमा रुम पाउन समेत गाह्रो भएको यात्रुले बताएका छन् । गतवर्षको तुलनामा मानसरोवर जाने तीर्थयात्रु दोब्बरभन्दा बढी आएपछि होटलहरुमा कोठा पाउन गाह्रो…

[ Jun 15, 2017 ] पर्यटकीय गन्तव्य लदाम बगैंचा बन्दै

अर्घाखाँची  ।  अर्घाखाँचीको जिल्ला सदरमुकाममा रहेका शान्ति तथा लदाम बगैंचालाई आधुनिकीकरण तथा व्यवस्थापन अभियान सुरु भएको केही दिनमा नै लदाम बगैंचाको मुहार फेरिएको छ । पहिलो चरणमा लदाम बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन लागिएको छ ।  …

[ Jun 15, 2017 ] बढेनन् भारतीय पर्यटक, ‘चलो नेपाल’ अभियान फ्लप खाँदै

काठमाडौं । भारतीय पर्यटकलाई लक्षित गर्दै अहिले नेपाल पर्यटन बोर्डले सञ्चालन गरेको ‘गर्मी से बेहाल चलो नेपाल’ अभियान प्रभावहीन बनेको छ । चालु गर्मी सिजनमा भारतीय पर्यटकहरुको आगमन उत्साहजनक छैन । यो सिजनको होटल अकुपेन्सी मुख्य…

[ Jun 14, 2017 ] ‘मलको अभाव एक हप्ताभित्रै अन्त्य हुन्छ’

बर्खे बालीका निम्ति देशका कतिपय भागमा देखिएको रासायनिक मलको अभाव एक हप्ताभित्रै अन्त्य हुने सरकारले जनाएको छ। कृषि मन्त्रालयका अनुसार ढुवानी गर्ने निकायको हेलचेक्र्याइँ, मुल्यवृद्धिको डरले आवश्यकताभन्दा बढी जगेडा गर्ने प्रवृत्ति र नियमित समयअघि नै पानी…

[ Jun 11, 2017 ] जिरीको पर्यटन विकासका लागि केबुलकारदेखि नगरबससम्म

दोलखा  ।  दोलखा जिरी नगरपालिकाका प्रमुख टङ्क जिरेलले जिरीको पर्यटन विकासका लागि केबुलकारदेखि नगर बससम्म सञ्चालन गर्ने योजना रहेको बताएका छन् ।  उनले जिरीलाई विश्व सामु चिनाउन बौद्ध धर्मावलम्बीको कुसुम निर्माण गर्ने र विश्वभरका बौद्ध धर्मावलम्बीलाई जिरी ल्याउने लक्ष्य आफूले लिएको पनि बताए । 

[ Jun 11, 2017 ] इलाममा ६४ हजार पर्यटक भित्रिए

इलाम । पर्यटकीय क्षेत्र इलाममा यो वर्ष ६४ हजार पर्यटक भित्रिएका छन् । पर्यटन सूचना केन्द्रका अनुसार गएको साउनदेखि वैशाखसम्ममा सो संख्याका पर्यटक भित्रिएका हुन् ।   अघिल्लो वर्ष भने जिल्लामा १४ हजार आठ सय ४० पर्यटक…

[ Jun 10, 2017 ] तरकारी र फलफूल बिक्रीका लागि करोड बढी लगानी

नेपालगन्ज ।  कोहलपुर कृषि उपज थोक बजार केन्द्रमा तरकारी र फलफूल बिक्री वितरणका लागि चालु आर्थिक वर्ष २०७३-०७४ मा एक करोड १० लाख ८० हजार रुपैयाँ लगानी गरिएको छ ।  पश्चिम नेपालमै पहिलो पटक कृषकका लागि करोड बढी लगानीमा बिक्री केन्द्र निर्माण थालिएको हो । बजार विकास निर्देशनालयको…

[ Jun 10, 2017 ] उत्तरपूर्वी भारतसँग पर्यटनमा यस्तो साइनो

काँकडभिट्टा । पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन उत्तरपूर्वी भारतका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध संस्थासँग साझेदारिता बढाउने प्रयास थालिएको छ । पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यसहित अघिल्लो वर्ष नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको…

[ Jun 10, 2017 ] लथालिङग भएको कमला नहर सिँचाइकाे निर्माण कार्य सुरु

सिरहा  ।  लामो समयदेखि लथालिङग भएको कमला नहर सिँचाइ योजना निर्माणकार्य दू्रतगतिमा अगाडि बढाइएको छ ।  सरकारको ढिलासुस्ती र बजेट अभावका कारण २०१७ सालमा तत्कालीन सिँचाइ मन्त्री गणेशमान सिँहले शिलान्यास गरेको कमला नहर उपेक्षित भएको थियो ।