Follow us: Youtube Android App
Somersby Nepal
पत्रिका

[ Apr 22, 2017 ] कहाँ गयो पुनर्निर्माणमा आएको त्यत्रो सहयोग?

महाभूकम्पलगत्तै दाताहरूले करिब चार खर्ब रुपैयाँबराबर सहयोगको प्रतिबद्धता जनाएका थिए। यसले पुनर्निर्माणमा ठूलै भरथेग हुन्थ्यो। तर, त्यस अनुपातमा केही काम भएको देखिँदैन। त्यसो भए कहाँ गयो त त्यत्रो सहयोग? यो खबर आजको कान्तिपुरमा छापिएको छ। ‘हामीले…

[ Apr 22, 2017 ] संशोधनमा के चाहेको छ मोर्चाले ?

मधेसी मोर्चा भाषाको विषयमा नेपालको बहुभाषिक नीति हुनुपर्ने पक्षमा छ । यसअघि नै प्रदेशहरूमा नेपालीसँगै बहुसंख्यक भाषालाई सरकारी कामकाजीको भाषा बनाउने सकिने विषय आए पनि अहिलेको प्रस्तावमा यो विषय उल्लेख नभएको भन्दै मोर्चा असन्तुष्ट छ । मोर्चा भाषा आयोग मात्रै बनाउने प्रस्तावलाई अस्वीकार गर्दै पहिलैकै विषय उल्लेख हुनुपर्ने…

[ Apr 22, 2017 ] सामाजिक सञ्जाल दुरुपयोगः परिणाम गम्भीर

काठमाडौं । प्रविधिमा सहज पहुँच र इन्टरनेट विस्तारले पछिल्लो समय सामाजिक सञ्जाल लोकप्रिय बन्दै आएको छ । साथीसंगीसँग निकट हुन, आफ्ना भावना अरुसम्म पुर्याउन मात्र नभएर सूचनाको प्रभावकारी माध्यमका रुपमा पनि फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालको भूमिका देखिएको छ । युवकयुवतीमात्र नभई बालबालिका र प्रौढ अवस्थाका सर्वसाधारण पनि सामाजिक…

[ Apr 22, 2017 ] चुनाव चिह्न पानको पातदेखि बाँदरसम्म

स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा ११ राजनीतिक पार्टीले मात्र दलीय चुनाव चिन्ह पाएका छन्। चुनावी प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालयमा २० दल दर्ता छन्।  संसदमा प्रतिनिधित्व गर्ने पार्टीले मात्र दलीय चुनाव चिन्ह पाएका छन्। संसदमा प्रतिनिधित्व नगरेका बाँकी ९ दललाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारको हैसियतमा चिन्ह दिएको छ। आयोगले…

[ Apr 22, 2017 ] आन्दोलनका कार्यक्रम फिर्ता गरेर मोर्चा चुनावमा जाँदै!

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव आफूअनुकूल परिमार्जन गर्न सरकार तयार भए निर्वाचनमा भाग लिन सहमत भएको छ ।प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान र साँझ बसेको सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, राप्रपा र मधेसका ६ दल एकीकरणपछि गठन भएको राष्ट्रिय जनता दल र संघीय समाजवादी फोरमका अधिकांश शीर्ष नेताको…

[ Apr 22, 2017 ] भारतीय दबाबले सैन्य अभ्यास खुम्चियो: चीन

भारतले नेपाललाई दिएको कडा दबाबका कारण नेपाल र चीनबीच जारी संयुक्त सैन्य अभ्यास सानो आकारमा खुच्याउन बाध्य हुनुपरेको चीनले जनाएको छ । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा हालै…

[ Apr 22, 2017 ] गृहमन्त्रीले गरे संसद्को अपमान

वरीयता विवादले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्को सम्मान र मर्यादामा 'अपमानजनक' व्यवहार प्रदर्शन गरेका छन्। संसद्मा सभामुखले तोकेको स्थानमा प्रधानमन्त्रीदेखि मन्त्रीहरू, सत्तापक्ष, प्रतिपक्ष सबै दलका सांसद बस्नुपर्ने संसद्को नियममा व्यवस्था छ । तर, सभामुखले तोकेको सत्तापक्षको कुर्सीमा नबसी निधिले बिहीबारको संसद् बैठकमा…

[ Apr 22, 2017 ] निर्वाचनले जोडेको नेतृत्व

गत ९ चैतमा व्यवस्थापिका संसद्बाट राष्ट्रिय दल बन्नका लागि प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकमा कम्तीमा तीन प्रतिशत र प्रत्यक्षमा एक सिट जित्नुपर्ने व्यवस्थासहितको ‘राजनीतिक दलसम्बन्धी विधेयक’ पारित भयो । थ्रेसहोल्ड राख्न नहुने पक्षमा रहेका साना राजनीतिक दलका लागि संयुक्त चुनाव चिह्न लिएर निर्वाचन लड्न सक्ने व्यवस्था गरियो । यो…

[ Apr 22, 2017 ] ९८ जाति अल्पसंख्यक सूचीमा, कुन–कुन परे ?

काठमाडौं । कुल जनसंख्याको ०.५० प्रतिशतभन्दा कम जनसंख्या भएको समुदायलाई सरकारले अल्पसंख्यकको सूचीमा राखेको छ । जसअनुसार नेपालका एक सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन् । गृह मन्त्रालयको प्रस्तावअनुसार गत साताको मन्त्रिपरिषद्को बैठकले अल्पसंख्यक समुदायको टुंगो लगाएको हो ।

[ Apr 22, 2017 ] विश्व बैंकद्वारा नेपालको प्रशंसा, यस्तो छ कारण

काठमाडौं । नेपालको मुख्य दाता विश्व बैंकले उच्च आर्थिक वृद्धि हासिल गरेको भन्दै नेपालको प्रशंसा गरेको छ । अमेरिकाको वासिङटन डिसीमा भएको बैठकमा बैंक अधिकारीले नेपालको प्रशंसा गरेका हुन् । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर…

[ Apr 21, 2017 ] मलेसियामा हत्या अभियोगमा मुद्दा खेपेका अशोक निर्दोष

क्वालालम्पुर l मलेसियाली नागरिक हत्याको अभियोगमा मुद्दा खेप्दै आएका किमे ९ गुम्थाङ, सिन्धुपाल्चोकका अशोक लामा (लालबहादुर तामाङ) निर्दोष सावित भएका छन् । आजको कान्तिपुरमा खबर छ । मुथुभेलु गोविन्दन नाम गरेका मलेसियाली नागरिक हत्याको आरेपमा…

[ Apr 21, 2017 ] नचिनिएका ‘धुर्मुस’, जसले एक्लो प्रयासमा बनाए ५५ घर

काठमाडौं । गरे के सम्भव छैन भन्ने कथन चरितार्थ गर्दै धादिङ लापाका एक युवाले एक्लो प्रयासमा ५५ घरको नमुना बस्ती ठड्याएका छन् । ती युवा हुन्, दिनेश तामाङ । नमुना बस्ती निर्माणमा देशभर धुर्मुस–सुन्तलीको चर्चा…

[ Apr 21, 2017 ] आईजी नियुक्ति प्रकरण : डकुमेन्ट कसरी लिक भयो ?

काठमाडौं l सर्वोच्च अदालतले विचाराधीन प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा पेस गरिएको एउटा सरकारी कागजातको लिकेजबारे मन्त्रिपरिषद्ले छानवीनका लागि प्रहरी प्रधान कार्यालय लाई आदेश दिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । डीआइजी नवराज सिलवालले प्रहरी महानिरीक्षक…