Follow us: Youtube Android App
Somersby Nepal
पत्रिका

[ Dec 27, 2016 ] आजको पत्र-पत्रिकामा छापिएका केहि खबरहरु ..... (२०७३ पौष १२)

आजको पत्र-पत्रिकामा छापिएका केहि खबरहरु ..... (२०७३ पौष १२)

[ Dec 27, 2016 ] पशुपति प्रसादले नेफ्टा अवार्ड फिर्ता गर्ने !

नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको नेफ्टा फिल्म अवार्डमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको पशुपति प्रसादले अवार्ड फिर्ता गर्ने भएको छ । पशुपति प्रसादका निर्देशक दीपेन्द्र के खनालले अन्य विधामा नपाएको फिल्मलाई सर्वोत्कृष्ट फिल्मको अवार्ड दिइएकाले…

[ Dec 27, 2016 ] औषधि उत्पादनको आवरणमा तस्करी– एउटामा सिलबन्दी, अरूलाई उन्मुक्ति

काठमाडौँ  l एउटै प्रकृतिको मुद्दामा एउटा औषधि उत्पादन कम्पनीलाई सिलबन्दी गर्ने र अरू दुइटालाई त्यसै छाड्ने औषधि व्यवस्था विभागको निर्णय सन्देहको घेरामा तानिएको छ। औषधि उत्पादनका निम्ति भन्दै ल्याएको रसायन लागूऔषध कारोबारीलाई बेचेको आरोपमा सांघाई समूहको लगानीमा सञ्चालित आर्या फर्मा ल्याब प्रालिसहित एसआर ड्रग्स ल्याबोरेटरिज प्रालि र टोरस…

[ Dec 27, 2016 ] ‘नाकाबन्दीमा मधेसी नेताले राम्रो आम्दानी गरे’

काठमाडौँ  l एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले ‘तथाकथित’ भन्दै मधेसी मोर्चाको आलोचना गरेका छन्। मोर्चाले गरेको आन्दोलनलाई उनले तथाकथित मधेस आन्दोलन भनी टिप्पणी गरेका छन्। मधेस समस्याका विषयमा पार्टी केन्द्रीय कार्यालयमा गरिएको अन्तरक्रियामा ओलीले…

[ Dec 27, 2016 ] अनुगमनको सुइँको पाएपछि हाकिम ‘फरार’

काठमाडौँ  l व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिका सदस्य सोमबार एकान्तकुनास्थित सवारीचालक अनुमतिपत्र कार्यालय बागमती पुग्दा कार्यालय प्रमुख भेटिएनन्। सेवाग्राहीको भीड, अस्तव्यस्त कार्यप्रणाली देख्दा कुनै मेलामा पुगेजस्तो अनुभव भएको सांसदले बताए। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

[ Dec 27, 2016 ] एमाले-मोर्चा जुहारी

काठमाडौं l संविधान संशोधन प्रस्ताव सम्पूर्ण रूपमा फिर्तै हुनुपर्ने एमालेको अडान र आफ्ना माग पूरा नभए पृथकतासम्म जानसक्ने मधेसी मोर्चाका नेता महन्थ ठाकुरको चेतावनीका कारण सभामुख ओनसरी घर्तीमगरले बोलाएको प्रमुख दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ। आइतबारको…

[ Dec 27, 2016 ] घरजग्गा कारोबारमा बैंकले दिन छाडे ऋण

काठमाडौँ  l बैंकहरूले घरजग्गा कारोबार (रियल इस्टेट)मा ऋण दिन बन्द गरेका छन्। वित्तीय प्रणालीमा तरलता संकट बढ्दै जाँदा रियल इस्टेट र सेयरको धितोमा दिने मार्जिन प्रकृतिका कर्जा प्रवाहमा रोक लगाउन थालेको बैंकरहरूले बताए। ‘सेयर धितोमा कर्जा दिन त केही साताअघिदेखि नै बन्द भइसकेको छ,’ नेपाल बंगलादेश बैंकका प्रमुख…

[ Dec 27, 2016 ] आँखाले जाँचिन्छ सवारी, दुर्घटना बढ्यो

काठमाडौँ l ट्राफिक प्रहरी निर्देशनालयको तथ्यांकमा एक वर्षको अवधिमा भएका ठूला ४ दुर्घटनाको कारण यान्त्रिक गडबढी भएको उल्लेख छ । स्थलगत छानविन गर्दा यी दुर्घटनाको कारण गाडीको मेसिनरी पार्ट ठीक नहुनु भेटिएको निर्देशनालयले जनाएको छ ।…

[ Dec 27, 2016 ] मञ्च भत्किएर कांग्रेस नेताहरु लडेपछि…

काठमाडौं । कांग्रेस धादिङको कार्यालय भवन शिलान्यास कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरु बसेकाे मञ्च भत्कियाे । भवनको शिलन्यास गर्न धादिङ पुगेका कांग्रेका वरिष्ठ नेता रामचन्द्र पाैडेल, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, उद्योग राज्यमन्त्री कन्चनचन्द्र वादेलगायत ५० जना भन्दा बढी नेता कार्यकर्ता बसेको मञ्च पूरै भत्किएपछि नेताहरु भुँइमा पछारिए…

[ Dec 27, 2016 ] फरार भनिएका अभियुक्त नै सरकारी जागिरे !

काठमाडौं । दोलखा भिमेश्वरका प्रकाश श्रेष्ठ १० वर्षदेखि प्रहरीको फरार अभियुक्तको सूचीमा थिए । हत्या गरेको अभियोगमा फरार रहेका उनी कतै लुकिरहेका होलान् भन्ने प्रहरीको अनुमान थियो । तर, उनी कतै लुकेका थिएनन् । …

[ Dec 26, 2016 ] के पढ्दै छन् नायिकाहरू ?

दिनभरिको सुटिङको व्यस्तताले थकित हुँदा नायिका केकी अधिकारी रिफ्रेस्मेन्ट खोज्न थाल्छिन् । झोलामा हमेसा कुनै न कुनै पुस्तक रहेकै हुन्छ । उनी सुटिङको ब्रेक टाइममा पनि पुस्तक निकाल्छिन् र पढ्न थाल्छिन् । ‘समय पास गर्ने गतिलो साधन पुस्तक नै लाग्छ,’ फिल्मवृत्तमा पढन्ते नायिकाको छवि बनाएकी उनले भनिन्, ‘फुर्सद…

[ Dec 26, 2016 ] खाली खुट्टा दौडने गुडियाको सैनिक बन्ने सपना : भन्छिन् खेलकुदमा लागेपछि आमाबुवासँग धेरैले बोल्न

इटहरी  l आर्थिक समस्याका कारण ‘स्पाइक सु’ सम्म किन्ने पैसा नभएपछि पूवाञ्चलमा जारी बृहत् सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खाली खुट्टै दौडिएर धेरैको आँखामा परेकी किशोरी गुडिया गुप्ता आर्मी बनेर देशको सेवा गर्न चाहन्छिन् । नवलपरासी गुठी पर्सौनीकी…

[ Dec 26, 2016 ] जेलमा चक्कु प्रहार, पाँच कैदी घाइते

काठमाडौं । वीरगन्ज कारागारमा आइतबार साँझ चक्कु प्रहारबाट पाँच जना कैदी घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ । तीन महिना पहिले झापाको झुम्का कारागारबाट सरुवा भइ वीरगन्ज कारागारमा आएका रौतहटको पिपरीया घर भएका…