Follow us: Youtube Android App
Somersby Nepal
मुख्य समाचार

[ Jul 19, 2017 ] क्षेत्राधिकारलाई लिएर दुई संसदीय समितिबीच विवाद

काठमाडौं । क्षेत्राधिकारको विषयलाई लिएर संसदको दुई समितिबीच विवाद सुरु भएको छ । संसदको अर्थ समिति र उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिबीच क्षेत्राधिकारको विषयलाई लिएर विवाद सुरु भएको हो । नेपाल आयल निगमको जग्गा…

[ Jul 19, 2017 ] पूर्वराजा ज्ञानेन्द्रको मुटुमा दोस्रो पटक स्टेन्ट प्रत्यारोपण

काठमाडौं  । पूर्वराजा ज्ञानेन्द्र शाहको मुटुको धमनी (नसा) मा एन्जिओप्लास्टी गरेर स्टेन्ट प्रत्यारोपण गरिएको छ। मुटुमा दुईवटा धमनी हुन्छ। तीमध्ये पूर्वराजा शाहको एउटा धमनी ८० प्रतिशत बन्द भएको थियो। नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि…

[ Jul 19, 2017 ] अर्को निर्णय नगरुन्जेल चूडामणिविरुद्ध मुद्दा थाति राख्न विशेषलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कर फर्छ्यौट आयोगका सदस्य-सचिव चूडामणि शर्माविरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दा जस्ताको तस्तै राख्न आदेश गरेको छ। न्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाश राउतको संयुक्त इजलासले यो मुद्दालाई पूर्ण इजलासमा पठाउँदै उसैले निर्णय गर्ने आदेश गरेको हो।

[ Jul 19, 2017 ] चर्चित गायक ब्रदी पंगेनी पक्राउ

काठमाडौं l चर्चित गायक ब्रदी पंगेनी पक्राउ परेका छन् । गएराती  राजधानीको  बाँसबारीमा जुवा खेल्दै होहल्ला गरेको आरोपमा  उनीसहित ११ जनालाई महानगरीय प्रहरी बृत्त महाराजगन्जबाट खटिएको  प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथमा रहेको…

[ Jul 19, 2017 ] सत्ता गठबन्धनबारे प्रचण्ड–ओली अभिव्यक्ति : संयोग कि रणनीतिक ?

काठमाडौँ l हिजो अर्थात साउन ३ गते रातोपाटीमा एउटा समाचार प्रकाशित थियोे, ‘ देउवाको ‘भविष्य’ का लागि प्रचण्डले गरे ‘डरलाग्दो’ संकेत’ शीर्षकमा । देउवाको ‘भविष्य’ का लागि प्रचण्डले गरे ‘डरलाग्दो’ संकेत यो यस्तो…

[ Jul 19, 2017 ] संशोधन विधेयक भोटिङमा लैजाने सरकारको प्रस्ताव, राजपा नेताहरुले भने-पहिला मुद्दा फिर्ता लिनुस्

काठमाडौं । सरकारले राष्ट्रिय जनता पार्टी (राजपा)सामू संसदमा विधाराधीन संविधान संशोधन विधेयकलाई भोटिङमा लैजाने प्रस्ताव राखेको छ । भोटिङको परीणाम जे भएपनि चुनावमा आउने पर्ने सरकारको प्रस्ताव छ । तर, राजपाले मन्त्रिपरिषदबाट गर्नुपर्ने निर्णयहरु पहिला गर्न…

[ Jul 19, 2017 ] पूर्वराजा ज्ञानेन्द्रको एनजीओप्लाष्टी गरियो, स्वास्थ्य सामान्य

काठमाडौं । मुटुको उपचारका लागि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको एनजीओप्लाष्टी गरिएको छ । मुटुमा समस्या देखिएपछि शाहलाई नर्भिक अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ । धमनीमा सामान्य अवरोध देखिएकाले एनजीओप्लाष्टी गरिएको नर्भिक अस्पतालका नायव…

[ Jul 19, 2017 ] राजधानीमा तीन पार्टीको ब्यालेन्स सिट : ७० र ७४ को चुनावमा कसको कति मत ? (विवरण)

२०७० सालको दोस्रो संविधान सभाको चुनाव र भर्खरै भएको २०७४ सालको स्थानीय निर्वाचनमा राजधानीमा एमालेले राम्रै प्रगति गरेको छ ।  काठमाडौँमा एमालेले अघिल्लो निर्वाचनको तुलनामा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले पाएको मतका आधारमा १२ प्रतिशत मत बढी ल्याएको छ…

[ Jul 19, 2017 ] राप्रपाका सांसद एमालेले किन्न खोजेको आरोप, ओली र थापाको सम्बन्ध चिसियो

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र चलखेल गरेको भन्दै राप्रपा अध्यक्ष कमल थापा एमाले अध्यक्ष केपी ओलीसँग रुष्ट भएका छन् । ओली र थापावीच राम्रो सम्बन्ध रहँदै आएकोमा पछिल्लो प्रकरणले चिसोपन बढेको छ । संविधान संशोधन प्रस्ताव…

[ Jul 19, 2017 ] स्मार्ट सिटी कसरी बनाउने भन्नेमा नगरप्रमुखहरु छलफलमा

धुलिखेल । महानगरपालिका र नगरपालिकालाई स्मार्ट सिटी कसरी बनाउन सकिन्छ भन्ने विषयमा महानगर र नगरपालिकाका प्रमुख÷उपप्रमुख गरी नौवटा नगरको प्रमुख, उपप्रमुखको भेला भई मङ्गलबार छलफल गरेका छन् । काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ, कम्प्युटर साइन्स एण्ड…

[ Jul 19, 2017 ] पूर्व राजा अस्पताल भर्ना

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उनलाई बुधबार विहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । शाहका प्रेस सहयोगी फणिराज पाठकका अनुसार नियमित चेकअपका लागि उनी अस्पताल…

[ Jul 19, 2017 ] सरकार र राजपा शीर्ष नेताहरुको वैठक बालुवाटारमा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका सत्तारुढ कांग्रेस र माओवादीले राजपासँग संविधान संशोधनबारे छलफल गर्न लागेका हुन्…

[ Jul 18, 2017 ] बिपी राजमार्गमा अटेर गरी चल्ने ९ ठूला बसको रुट पर्मिट खारेज

काठमाडौं । यातायात ब्यवस्था विभागले बिपी राजमार्गमा अनाधिकृत रुपमा सिन्धुलीका रुटमा चलिरहेका  ठूला बसकाे रूट खारेज गर्न सुरू गरेको छ । पहिलो चरणमा विभागले मंगलबार  ९ वटा बसको रुट पर्मिट खारेज गरेको छ । १८ सिटभन्दा…