Follow us: Youtube Android App
Somersby Nepal
मुख्य समाचार

[ May 24, 2017 ] नैतिकताको खडेरी तोड्छु भन्दै प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् । आफूले सफल प्रधानमन्त्रीका रुपमा विदा लिन पाएको भन्दै उनले खुसी समेत व्यक्त गरे  प्रचण्डले…

[ May 24, 2017 ] पत्रकार महासंघको २५ औं महाधिवेशन असार तेस्रो साता काठमाडौंमा

काठमाडौं । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आगामी असार तेस्रो साता साता काठमाडौंमा हुने भएको छ । महासंघको बुधबार बसेको बैठकले आगामी असार २२ र २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

[ May 24, 2017 ] काठमाडौं महानगरमा केपी ओलीको ‘गल्ती’

हेटौंडा । यो समाचार लेख्दै गर्दा काठमाडौं महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले ल्याएको मत ४१ हजार बढी पुगेको छ । कांग्रेसका राजुराज जोशी १३ हजारको भारी मतले पछाडि छन् । एमालेसँग गठबन्धन गरेको अवस्थामा राप्रपाका…

[ May 24, 2017 ] नैतिकताको खडेरी तोड्छु भन्दै प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरे । नेपाली कांग्रेससाग भएको समझदारी अनुसार नै सत्ता हस्तान्तरण गर्ने भन्दै उनले राजीनामाको घोषणा गरे । नैतिकताको…

[ May 24, 2017 ] प्रधानमन्त्री बन्नुअघि केपी ओलीले सोधेका प्रश्नको १० महिनापछि प्रचण्डले दिए जवाफ

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्टममा उभिएर सोधेका थिए, फास्ट ट्र्याक के हुन्छ ? प्रधानमन्त्री भएको १० महिनापछि प्रचण्डले ओलीले सोधेको प्रश्न मात्र सम्झिएनन्,…

[ May 24, 2017 ] गाउँपालिकाकी ‘कान्छी’ उपप्रमुखः यस्तो छ उनको प्राथमिकता

सिन्धुपाल्चोक । उनी भर्खर २३ वर्षकी भइन्, विकट गुम्बा गाउँको पाङगार्पुमा जन्मिएकी र त्यसमा पनि तामाङ समुदायमा जन्मिएकी चेलीे ।स्थानीय तहको निर्वाचनले कलिलै उमेरमा बोझिलो जिम्मेवारी पाएकी किशोरी हुन् उनी । साविकको गुम्बा गाउँ विकास समितिकी सिर्जना तामाङ । सोमबार उनले जुगल गाउँपालिकाको उपप्रमुखको पदभार ग्रहण गरिन् ।

[ May 24, 2017 ] भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विदाबारे जानकारी दिएको हो ।

[ May 24, 2017 ] एमालेको संसद अवरोधपछि प्रधानमन्त्रीको सम्बोधन सिंहदरवारबाट

काठमाडौँ l प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोधलाई जारी राख्ने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आज सिंहदरवारबाट राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । आज साँझ चार बजे प्रधानमन्त्री कार्यलय सिंहदरवारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले…

[ May 24, 2017 ] आज पनि बस्न सकेन संसद बैठक, भोलि अपरान्ह ४ बजेसम्मको लागि स्थगित

काठमाडौं l व्यवस्थापिका संसदको बैठक  भोलिसम्मको लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति हुन नसकेपनि संसद बैठक भोलिसम्मको लागि स्थगित भएको हो । सभामुख ओनसरी घर्तीका प्रेस सहयोगी बबिन शर्माले बैठक भोलि…

[ May 24, 2017 ] सगरमाथामा कसले फहरायो दलाई लामाको झण्डा ?

काठमाडौं । एक हिमाल आरोहीले आइतबार विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा दलाई लामाको झण्डा फर्फराएर फर्किएका छन् । एक चीन नीतिप्रति प्रतिवद्ध रहेको नेपालमा भएको यस्तो गैरकानूनी कार्यबारे नेपाल सरकारले छानविन सुरु गरेको छ । …

[ May 24, 2017 ] तोडियो मिनीबसको ‘सिन्डिकेट’, भक्तपुरमा साझाको सानदार प्रवेश

भक्तपुर । मिनी बसहरुको एकाधिकारलाई तोड्दै बुधबारबाट साझा यातायातले भक्तपुरमा ठूला बसमार्फत थालेको छ । वर्षौंदेखिको ब्यवसायीको सिन्डकेटलाई तोड्दै साझाको प्रवेश भएसँगै भक्तपुरमा साना र साँघुरा बसहरुलाई चुनौति थपिएको छ भने स्थानीयले राहत महसुस गरेका छन् ।

[ May 24, 2017 ] प्रचण्डले बोलाएको बैठकमा ओली गएनन्, सिंहदरबारबाटै राजीनामा दिने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । अब संसद सुचारु नभए सिंहदरवारबाटै देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिने प्रधानमन्त्रीको तयारी छ । प्रधानमन्त्री प्रचण्डले मंगलबार नै संसदलाई सम्बोधन गर्दै राजीनामा…

[ May 24, 2017 ] मध्यरात ललितपुरमा उदायो काँग्रेस

काठमाडौं l अन्ततः ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जन मेयर पदमा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई ३ सय २६ मतको फरकले पछि पार्दै ललितपुर महानगरपालिकाको मेयर बन्न सफल भएका छन् । मंगलबार…