Follow us: Youtube Android App
Somersby Nepal
यी हुन् एनआरएन युएईका उम्मेदवारहरु
२४ भदौ २०७४


दुबई । एनआरएन युएईको आगामी कार्यकालका लागि ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन समितिका संयोजक लक्ष्मण खनालले दिएको जानकारी अनुसार अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष रमेश श्रेष्ठ र सल्लाहकार शालिकराम सुवेदीको उम्मेदवारी परेको छ ।

विगत दुई दशकदेखि युएईमा रोजगारीपछि व्यापार व्यावसाय गर्दै आएका दाङका सुवेदी र करिब १ दशकअघि देखि रोजगारीपश्चात ब्यापार व्यावसाय गर्दै आएका स्याङ्जाका श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचन समितिका अनुसार २ जना उपाध्यक्षका लागि नेत्रप्रसाद शर्मा, निर्मलकुमार पोखरेल, बालकृष्ण मरासिनी र लक्ष्मण श्रेष्ठ चार जनाको उम्मेदवारी.............

Source