Follow us: Youtube Android App
Somersby Nepal
एनआरएनए जापानको निर्वाचन प्रक्रिया रद्द गर्न माग
२० भदौ २०७४


टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आइतबार सम्पन्न अनलाइन भोटिङ प्रणालीको विश्वसनीयतामाथि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ ।


नयाँ नेतृत्व चयनका लागि अनलाइन भोटिङमार्फत भएको निर्वाचन प्रणालीको असुन्तुष्टि पक्षधरहरुले गम्भीर आरोप लगाउँदै बिरोध गरिरहेका छन् । त्यस्तै आफूहरुलाई निर्वाचनमा जबर्जस्त पराजित घोषित गरेको भन्दै उम्मेदवारहरुले पुन: निर्वाचनको माग राख्दै बिरोध गरिरहेका छन् ।

मंगलबार पराजित भएका उम्मेदवारहरुले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचनको विधि र प्रक्रियामाथि समेत प्रश्न उठाएका हुन् ।उपाध्यक्षदेखि सदस्यसम्मका उम्मेदवारहरुले निर्वाचनको मत परिणाममाथि शंका ............

Source