Follow us: Youtube Android App
Somersby Nepal
अमेरिकाको हृयुस्टनमा भयानक समुद्री आँधी, नेपालीहरु पनि प्रभावित
१५ भदौ २०७४


टेक्सास । सञ्चारमाध्यममा केही समयअगाडि देखि नै समुद्री आँधी हारभीको चर्चा थियो । चेतावनी पनि दिइएको थियो । कतिपय समुन्द्रीतटमा रहेक मानववस्ती खालीसमेत गराइँदै थियो ।

बिकसित अमेरिकाको दक्षिणी राज्य टेक्सासको हृयुस्टनमा सम्भावित आँधीको आँकलन हप्तौं अगाडिबाट गरिएको थियो । आँधी मापनमा ३ को स्केलमा अनुमानित चेतावनी दिइएपनि आँधी आउँदैगर्दा ४ को स्केलमा खतराको आँकलन गरिसकिएको थियो ।

करिव २३ लाखको बसोवास अनुमान गरिएको शहर हृयुस्टनमा हारभीको चपेटमा करिव २० जनाले ज्यान गुमाइसकेका छन् भने करिव ३० हजारलाई पूनस्र्थापना गनुपर्ने आवस्यकता रहेको छ । करिव १५ हजार जनशक्ति आँधी र त्यसले निम्त्याएको बाढीबाट प्रभावितको उद्धारमा खटाइएपनि थुप्रै स्थानमा सर्वसाधरणले एक अर्कालाई ...............

Source