Follow us: Youtube Android App
Somersby Nepal
एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार-२०१७ का निम्ति दर्खास्त आहृवान
१४ भदौ २०७४


काठमाडाैं । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय तथा गैरआवासीय नेपाली संघको सहकार्यमा स्थापित गरिएको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार-२०१७ का लागि दरखास्त आहृवान गरिएको छ ।

नेपाल पत्रकार महासंघ बेलायत र गैरआवासीय नेपाली संघ युकेको विशेष सक्रियतामा स्थापना गरिएको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार हरेक दुई वर्षमा प्रदान गरिन्छ ।

विश्वको कुनै पनि कुनामा रहेका नेपाली र मातृभूमि नेपालका लागि पत्रकारितामार्फत योगदान दिइरहेका पत्रकारहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले सो पुरस्कार स्थापना गरिएको संस्थापकहरुले जनाएका छन् । पुरस्कारका लागि ........

Source