Follow us: Youtube Android App
Somersby Nepal
टिकटविना परेवाले यात्रा गरेपछि बस कन्डक्टरलाई चेतावनी
२७ भदौ २०७४


भारतको तमिलनाडुमा भएको एउटा घटना अहिले चर्चामा रहेछ । सोसल मिडियामा पनि यसको चर्चा भैरहेको छ भारतमा । हालै तमिलनाडु परिवहन निगमको एउटा बसहरुरबाट एलावडीतर्फ जाँदै थियो ।

सोही क्रममा बीच बाटोमा टिकट जाँच गर्ने जाँचकर्ता बसमा चढे । उनले सबै यात्रुको टिकट चेक गरे । त्यसैक्रममा उनको नजर एकजना यात्रुको छेउमा झ्यालमा बसिरहेको परेवामाथि पर्यो । त्यसपछि ती जाँचकर्ताले उक्त परेवाको टिकट देखाउन ती यात्रुलाई आदेश दिए ।

तर परेवाको टिकट कहाँबाट काट्नु ? परेवाको टिकट देखाउन भन्ने जाँचकर्तासँग ती यात्रु सवालजवाफ गर्न थाले । त्यसपछि जाँचकर्ताले बसको कन्डक्टरसँग परेवाको टिकट काटे नकाटेको बारेमा सोधे । कन्डक्टरले परेवाको .........

Source