Follow us: Youtube Android App
Somersby Nepal
सेप्टेम्बर १२ मा आइफोन-एट
१६ भदौ २०७४


लामो पर्खाइ तथा अनेकन अड्कलबाजीपछि आखिर बहुप्रतीक्षित आइफोन-एट सार्वजनिक हुने मिति तय भएको छ । एप्पलको यो अत्याधुनिक आइफोन आगामी सेप्टेम्बर १२ का दिन लञ्च हुनेछ । यसअघि पाटपुर्जा उत्पादनमा ढिलाई भएका कारण आइफोन-एट सेप्टेम्बरमा आउन नसक्ने र वर्षको अन्त्यसम्म धकेलिन सक्ने खबर सार्वजनिक भएका थिए ।

तर अन्ततः एप्पलले सेप्टेम्बरमै आइफोन एट सार्वजनिक गर्ने भएको हो । आइफोन-एट लञ्चिङ समारोहका लागि एप्पलले प्रेस निम्तो पठाउन सुरु गरिसकेको छ ।

एप्पलले आइफोन-एट लञ्चका लागि क्यालिफोर्नियास्थित स्टिभ जब्स अडिटोरियममा एक भव्य समारोहको योजना बनाएको छ । अमेरिकी समय अनुसार सेप्टेम्बर १२ मा दिउसो १२ बजे देखि उक्त कार्यक्रम ..............

Source