Follow us: Youtube Android App
Somersby Nepal
भदौ दोस्रो साताबाट १२ औं नाडा अटो शो हुने
४ भदौ २०७४


काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोवल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा भदौ १३ गतेवाट राजधानीमा १२ औं नाडा अटो शो हुने भएको छ । सवारी साधानको प्रदर्शनीका साथै नयाँ प्रविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुव्रिकेन्ट्स लगायतको प्रदर्शनी पनि हुने आयोजकले जनाएको छ । 

सर्भोद्वारा प्रयोजित नाडा अटो शो २०१७ मा सावरी साधन तथा अटो क्षेत्रको विकासका लागि विभिन्न व्राण्डका सावारी साधन, पार्टपुर्जा तथा अन्य सेवाहरु ग्राहक समक्ष पुर्याउने तथा उपभोक्ताको कौतुहलता समाधान हुने पनि नाडाले जनाएको छ । 

आईतबार राजधानीमा आयोजित कार्यक्रममा नाडा अटो शो आयोजना समवन्धी जानकारी दिदै नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले सवारी साधन र त्यससम्वन्धी सूचना आदन प्रदान गर्न पनि . नाडाले गरेको छ ।  ...............

Source