Follow us: Youtube Android App
Somersby Nepal
नोकियाका सबै नयाँ स्मार्टफोन नेपाली बजारमा, कुन फोनको मूल्य र फिचर्स कस्तो छ?
२३ साउन २०७४


नोकिया स्मार्ट फोनको आधिकारिक वितरक पारामाउन्ट इलेक्ट्रोनिक्स्मार्फत विभिन्न फोन बजारमा भित्र्याएको छ। पारामाउन्ट इलेक्ट्रोनिक्स् कम्पनीले नेपाली बजारमा नोकिया ३, नोकिया ५ र नोकिया ६ स्मार्ट फोन र नोकिया ३३१० उपलब्ध गराएको छ।

नोकिया ३ मोवाइल ५.० इन्च एच्डी डिसप्लेको रहेको छ । यसमा क्वाडकोर १.३ गीगाहर्ज, २ जीवी ¥याम, १६ जीवी इन्टरनल स्टोरेज रहेको छ । यसमा ८ एमपीको रियर क्यामेरा र ८ एमपीको फ्रन्ट क्यामेरा, प्योर एन्ड्रोइड न्युगट ओ.एस ७.० र २६३० एम.ए.एच् ब्याट्री राखिएको छ। नोकिया ३ को बजार मूल्य १५ हजार ६ सय ५० राखिएको छ।

नोकिया ५ मोवाइल ५.२ इन्च एच् डी डिस्प्ले, क्वालाकम स्नापड्रागन ओक्टा कोर १.४ गीगाहर्ज, २ जीवी ¥याम, १६ जीवी इन्टरनल स्टोरेर्ज, पुर्ण एल्मुनियम बडी भएको हुनेछ । यसमा पनि १३ एमपीको रियर क्यामेरा, फ्रिङ्गर प्रिन्ट स्क्यानर र ८ एमपीको फ्रन्ट क्यामेरा रहेको छ । यसमा प्योर एनड्रोइड न्युगट ..............

Source