Follow us: Youtube Android App
Somersby Nepal
‘आइफोन एक्स’ लन्च गर्दै एप्पल, सत्य सावित होला अफवाहहरु ?
२७ भदौ २०७४


एप्पलले आइफोन ल्याएको १० वर्ष पुरा भएको छ । दशौ वाषिर्कोत्सवका अवसरमा आज आइफोनको परिस्कृत भर्सन ‘आइफोन एक्स’ र अन्य मोडलहरु सार्वजनिक गर्दैछ ।

आइफोन एक्समा थुप्रै आधुनिक फिचरहरु समावेश गरिएको बताइन्छ । तर, यसको लन्चभन्दा अगावै हरेक महिना कुनै न कुनै अफवाह आइरहेका छन् ।

एप्पले पहिलोचाटि आफ्नो तीन फोन लन्च गर्ने विश्वास लिइएको छ । यसमा आइफोन एक्ससँगै आइफोन ७ र आइफोन ७ प्लसको अपग्रेड भर्सन हुनेछन् । यसलाई आइफोन ८ र आइफोन ८ प्लस नाम दिइएको छ । आइफोन ८ लाई लिएर लामो समयदेखिको प्रतिक्षा आज ................

Source