Follow us: Youtube Android App
Somersby Nepal
दुबईका मानिस अब उडेर कार्यालय पुग्छन् !
२० भदौ २०७४


टेक्निोलोजी कम्पनीहरु स्काई ट्याक्सी वा एयर क्याब बनाउने होडबाजीमा लागेका छन् र दुवईमा हावामा उड्ने यस्ता ड्रोन ट्याक्सीको सफलताका लागि प्रयासरत छन् ।

उनीहरु ब्याट्रीबाट चल्ने यस्ता स्काई ट्याक्सीको परिचालन परीक्षण गर्ने तयारीमा छन् ।

गत जुन महिनामा दुबईको सडक एवं यातायात प्राधिकरणले जर्मनीको स्टार्ट अप कम्पनी बोलोकप्टरसँग एक सम्झौता गरेको छ, जसको माध्यमबाट यसै वर्षको अन्तिमसम्म स्काई ट्याक्सीको परीक्षण गरिनेछ ।

दुई जना अटाउने यस्ता ट्याक्सीको उत्पादनका लागि यस कम्पनीले अहिलेसम्म तीन करोड डलर लगानी पाइसकेको छ...

Source