Follow us: Youtube Android App
Somersby Nepal
मोहनी लगाउने मुस्ताङको मुहार !
१७ भदौ २०७४


काठमाडौं । नेपाल आउने विदेशी पर्यटकहरुको प्रमुख गन्तव्यस्थल हो मुस्ताङ । तर, उनीहरुले मुस्ताङलाई पदयात्राका लागि मात्र रोज्ने गरेका छन् । जब कि मुस्ताङ प्रचुर मात्रामा कला, संस्कृति, ऐतिहासिक सम्पदा तथा विविधताले भरिएको ठाउँ हो ।

मुस्ताङको मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तिर्थस्थल हो । मुस्ताङ धार्मिक पर्यटकहरुको साथै भारतीय पर्यटकको प्रमुख रोजाइमा पर्छ । मुक्तिनाथसम्म सवारी साधनमा पुग्न सहज भएकाले पनि आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्न गएको हो ।

तर, चौडा पार्नका लागि खनिएको बाटो लामो समयसम्म पनि नबन्दा पर्यटकले सास्ती भोग्नु परिरहेको छ । कागवेनीदेखि मुक्तिनाथसम्म पक्की छ भने बाँकी बाटो कच्ची रहेका कारण यात्रुहरुलाई समस्या हुने गरेको छ । मुस्ताङको यो बाटो जतिसक्दो चाँडो पुनर्निर्माण सम्पन्न हुन्छ, त्यसबाट पर्यटकहरुको आगमन ............

Source