Follow us: Youtube Android App
Somersby Nepal
पर्यटन क्षेत्रको समस्या समाधान गर्न सरकार क्रियाशिल छ : सञ्चारमन्त्री
१४ भदौ २०७४


काठमाडौं  ।  सूचना तथा सञ्चारमन्त्री  मोहन बहादुर बस्नेतले पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकार क्रियाशिल रहेको बताएका छन्  । देशको आर्थिक समृद्धिको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान सरकार क्रियाशिल रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले  पर्यटनसँगै   कृषि, पर्यटन र ऊर्जा क्षेत्र देशको आर्थिक समृद्धिको  मेरुदण्ड रहेको उल्लेख गरे । 

बुधबार राष्ट्रिय पत्रकार संगठन (नाटोज) को चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, ‘पर्यटनका साथै  कृषि र उर्जा तथा हाइड्रोपावर राज्यको आर्थिक उन्नतिको मेरुदण्ड हो । राज्यको  प्रमुख मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गर्न सरकार तयार छ ।’

विश्वमा नेपालबारे अफबाहसमेत फैलिएको उल्लेख गर्दै मन्त्री बस्नेतले सञ्चार मन्त्रालयले विश्वका विभिन्न स्थानमा पर्यटन दूतहरु नियुक्त गरेर  सकारात्मक सन्देश  प्रवाह गर्न .....................

Source