Follow us: Youtube Android App
Somersby Nepal
पश्चिम नेपालको ‘भर्जिन’ सुन्दरताः रारा तालदेखि शुक्लाफाँटसम्म
११ भदौ २०७४


पश्चिम नेपाल पर्यटकीय सम्भावना प्रचुर भएर पनि विदेशी पर्यटकको चहलपहल न्यून भएको क्षेत्र हो । जैविक तथा ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सुन्दरताले यो क्षेत्र भरिपूर्ण छ । नेपालको सबैभन्दा ठूलो ताल रारा बाघ हेर्नका लागि प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्ज र एसियामै सबैभन्दा बढी संख्यामा बाह्रसिंगा एकैसाथ हेर्न सकिने स्थल शुक्लाफाट राष्टिय निकुन्ज यहाँ छन् ।

यसैलाई मध्यनजर गर्दै रारा-बर्दिया र शुक्लाफाँटलाई जोडेर वरिष्ठ पर्यटन व्यवसायी अमर शाहीले ‘वाइल्ड वेष्ट ट्रेङ्गल’ परिकल्पना गरेका छन् ।

रारा ताल
रारा तालको सौन्दर्यबाट मोहित भएर राजा महेन्द्रले कविता लेखेका थिए, रारा कि अप्सरा Û हुन पनि रारा पुग्ने जो कोही यसको अनुपम सुन्दरताबाट लठ्ठिन्छन् ।

मुगु जिल्लामा पर्ने यो ताल समुद्री सतहदेखि दुई हजार ९९० मिटर उचाईमा रहेको छ । जंगलको बीचमा रहेको रारा हेर्न आउने आन्तरिक पर्यटकहरु पछिल्ला दिनमा ..............

Source