Follow us: Youtube Android App
Somersby Nepal
डिआइजी सिलवालको राजीनामा पत्र प्रहरी प्रधान कार्यालय पुग्यो, स्वीकृत हुन बाँकी
२८ भदौ २०७४


काठमाडौ  डिआइजी नवराज सिलवालले राजीनामा पत्र बुझाएका छन्। बुधवार दिउँसो प्रहरी प्रधान कार्यालयमा डिआइजी सिलवालको राजीनामा पत्र पुगेको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए। 

राजीनामा पत्र सिलवाल आफैले लिएर नगई अरु कसैले बुझाएका थिए।  मंगलबार सर्वोच्च अदालतले प्रधान न्यायाधीश गोपाल पराजुलीसहितको बृहद् पूर्ण इजलासले डिआइजी नवराज सिलवालको रिट खारेज गरेको थियो। 

लामो समयको बहसपछि रिट खारेज भएको केही घन्टामा नै डिआइजी सिलवालले दुई पाने भावुक विज्ञप्ति जारी गर्दै प्रहरी सेवाबाट अलग भएको जानकारी दिएका थिए।  हेडक्वार्टरमा बुझाइएको राजीनामा पत्र प्रहरी नियमावली अनुसार गृह मन्त्रालय पुगेर स्वीकृत भएपछि मात्र सिलवालको राजिनामाले पूर्णता ...................

Source