Follow us: Youtube Android App
Somersby Nepal
निधिलाई आयोगले सोध्यो– तपाइँलार्इ कारवाही किन नगर्ने ?
२८ भदौ २०७४


काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश दुईमा हुन गइरहेको निर्वाचनको प्रचार प्रसारका क्रममा विभिन्न राजनीतिक दलका केन्द्रीयस्तरका नेताहरुबाटै निर्वाचन आचार संहिता उल्लङ्घनका घटनाहरु भएको भन्दै निर्वाचन आयोगले कांग्रेस नेताहरुलाई स्पष्टिकरण सोध्ने नर्णिय गरेको छ ।

प्रधानमन्त्री सहभागी कार्यक्रममा बालबालिका प्रयोग गरेको, पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले पार्टीको चुनाव चिन्ह अंकित गम्छा प्रयोग गरेको लगायतका विषयमा किन कारवाही नगर्ने भनि स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

“२०७४ भदौ २५ गते धनुषामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता माननीय विमलेन्द्र निधिले नेपाली काँग्रेसको निर्वाचन चिन्ह अङ्कित गम्छा लगाई सहभागी भएको जानकारी आयोगलाई प्राप्त भएकोप्रति आयोगको ध्यानाकर्षण भएको छ,” निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको ......................

Source