Follow us: Youtube Android App
Somersby Nepal
पहाड–मधेस लडाउन एमाले हतियार बन्यो–प्रधानमन्त्री देउवा
२८ भदौ २०७४


प्रधानमन्त्री शेर बहादुर देउवाले मधेसलाई दुबानबाट जोगाउन प्राधिकरण गठन गर्ने बताएका छ्न् । बुधबार जनकपुरमा चुनावी सभालार्इ सम्बोधन गर्दै उनले मधेसी जनताको भावना अनुरूप नै संविधान संसोधन गर्न धेरै प्रयास गरेको भएपनि एमालेका कारण हुन नसकेको आरोप लगाए ।

पहाड– मधेस लडाइने नेपाल बिरोधी भएको भन्दै उनले एमाले त्यसको हतियार बनेको दावी गरे । सभामा पार्टीका वरिस्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, बिमलेन्द्र निधी, बालकृष्ण खाँणलगायतका नेता सहभागी थिए ।