Follow us: Youtube Android App
Somersby Nepal
१९७ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)
२८ भदौ २०७४


काठमाडौं । न्याय परिषदले एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । न्याय परिषद बैठकले सर्वोच्चको न्यायाधीशका लागि तीन नाम सिफारिस पनि गरेको छ ।

संघीय संसद र प्रदेश सभा चुनावका लागि निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा परिषदको बुधबार बसेको बैठकले न्यायाधीश सरुवाको निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार न्यायाधीश सरुवाका लागि आयोगले सहमति दिएको छ ।

न्याय परिषदले आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन आयोगलाई दिएको ७७ न्यायाधीशको नाम पनि सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृतका लागि १० जिल्ला न्यायाधीश जगेडामा ...............

Source