Follow us: Youtube Android App
Somersby Nepal
बिरामीको मृत्यु भएपछि ओम अस्पतालमा तनाव
२८ भदौ २०७४


काठमाडौ । चावहिलस्थित ओम अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि तनाव भएको छ । बुटवल निवासी ४० वर्षीया कमला भट्टराईको नाकको अपरेशनका क्रममा मृत्यु भएपछि तनाव सिर्जना भएको हो ।

शल्यक्रिया गरी नाकको बाङ्गगो हाड सोझ्याउन उनी गत शुक्रवार अस्पताल भर्ना भएकी थिइन् । उनलाई बुधबार दिउँसो अस्पतालले मृतक घोषणा गरेको थियो ।

उनका आफन्तले भने अस्पतालको लापरवाहीका कारण विरामीको मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा नाराजुलुस गरेका ............

Source