Follow us: Youtube Android App
Somersby Nepal
प्रमुख आयुक्तको प्रश्नः प्रधानमन्त्रीलाई जरिवाना गर्न मिल्छ र ?
२८ भदौ २०७४


काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मन्त्रिपरिषद् विस्तारलाई लिएर सरकारसँग थप विवाद नगर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेपछि आचार संहिता उल्लंघन भएको ठहर गर्दै निर्वाचन आयोगले आपत्ति जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त यादवले मन्त्रिपरिषद् विस्तारबारे आयोगको ध्यानाकर्षण भएको र आपत्ति जनाइसकेका भन्दै थप विवाद गर्ने पक्षमा नरहेको बताए । आयोग निरिह भन्यो भन्ने आरोप छ नि भन्ने प्रश्नमा उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीलाई जरिवाना गर्न मिल्छ र ?’

उनले प्रदेश २ को चुनावका क्रममा आचार संहिता उल्लंघन भइरहेको स्वीकार .............

Source