Follow us: Youtube Android App
Somersby Nepal
फुकोट कर्णाली जलविद्युत आयोजनाको काम तिहारपछि सुरु हुने
२८ भदौ २०७४


कालिकोट । जिल्लाको फुकोट कर्णाली जलबिद्युत आयोजनाको काम दशै-तिहार सकिएपछि सुरु हुने भएको छ ।


आयोजना निमार्णको जिम्मा पाएको नेपाल बिद्युत उत्पादन कम्पनी लिमिटेडले दशै र तिहारको बिचमा परियोजनाको बिस्तृत सर्भेगरी त्यसपछि आयोजनाको काम सुरु गर्ने जानकारी दिएको हो ।

४२६ मेगावाटको फुकोट कर्णाली जलबिद्युत आयोजनाको प्राबिधिक टिमले आयोजना निमार्ण स्थलको अनुगमन निरीक्षण..................

Source